Products

Banana Special
PRODUCT CODE: BSP-205

Zn, B, Ca, Amino Acid जस्ता विभिन्न तत्वहरूको निरन्तर लामो अनुसन्धानबाट तयार पारिएको Ugratara Banana Special िनेपाली केरा खेती गर्ने किसानका लागी उत्कृष्ट उत्पादन हो । केरा सानो हुने र भित्र फुस्रो हुने तथा कोसाको टुप्पो फुट्ने जस्ता समस्याहरूको समाधान गर्न यस उत्पादनले विशेष भूमिका निर्वाह गर्दछ

 

प्रयोग विधि र मात्रा
५ मि.लि. प्रतिलिटर पानीका दरले प्रत्येक १५–२० दिनको फरकमा वा प्राविधिकको सल्लाह अनुसार स्प्रे गर्नु पर्दछ ।

 

Available Size
250 ml, 500 ml, 1 L