Products

Humi King
PRODUCT CODE: HMK-105

विभिन्न कृषि विज्ञहरूको लामो अध्ययन अनुसन्धान पछि तयार पारिएको यस Humi King को प्रयोगले जराहरूको वृद्धि विकासको माध्यमबाट माटोमा भएका विभिन्न खाद्यतत्वहरू बिरुवालाई उपलब्ध गराउनका साथै बोटबिरुवाको वृद्धि विकासमा रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत विशेष भूमिका निर्वाह गर्दछ ।

 

प्रयोग विधि र मात्रा
२–३ मि.लि. प्रति लिटर पानीका दरले वा प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ

 

COMPOSITION
Humic acid : 25%
Amino acid : 15%
Fulvic acid : 10%

 

Available Size
100 ml, 250 ml, 500 ml, 1 L