Products

Bhumi Zinc
PRODUCT CODE: BHZ-305

भुमी जिड्ढ धान, गहुँ, मकै, उखु, सुर्ती, चिया, तरकारी फलपूmल तगा गेडागुडी आदी बोटविरुवाको लागी सन्तुलित आहार प्रदान गर्ने एक महत्वपूर्ण खाद्य तत्व हो । दानाको आकार प्कार बढाउन विरुवालाई हरियो पार्ने तथा टुसा पलाउन तथा विरुवालाई चाहिने कार्वोनडाईअक्साईड ग्रहण गराउने काममा पनी महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
भुमी जिड्ढलाई माटो, बालुवा जाईममा वा अन्य रासायनिक मलसँगै मिसाई विउ छर्नु वा रोप्नु भन्दा पहिले छर्न सकिन्छ र आवश्यकता हेरी टपड्रेसिङ्गको समयमा पनि प्रयोग गर्न सकिन्छ ।

 

प्रयोग विधि र मात्रा

प्रति किलो २–४ कठ्ठा

 

COMPOSITION
Zinc : 21%
Sulphur : 10%

 

Available Size
4 kg, 5 kg