Products

Potato King
PRODUCT CODE: PK-101

तरकारीको राजा भनिने आलु नेपालको एक महत्वपूर्ण नगदेबाली हो । माटोको उर्वराशक्ति र गुणस्तरमा निरन्तर आईरहेको ह्रासलाई मध्यनजर गरि आलुको गुणस्तर र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ यो एयतबतय प्ष्लन तयार गरिएको हो । जिड्ढ, म्याग्नेसियम, बोरन, सल्फर, कपर, फलाम आदि तत्वहरूको सम्मीश्रणबाट तयार गरिएको यसले दानाको आकार प्रकार
बढाउने , स्वादिलो बनाउने, बोटलाई रोगसँग लड्ने क्षमता बढाउने आदि काम गर्दछ ।

 

प्रयोग विधि र मात्रा
माटो तयार गर्दा मलसँग मिसाएर प्रतिकिलो दुई कठ्ठाको दरले छर्न सकिन्छ । स्प्रे गर्नुपर्दा ५ ग्राम प्रति लिटर पानीका दरले पहिलो स्प्रे, रोपेको ३०–४० दिन भित्र र दोश्रो स्प्रे ६०–७० दिन भित्र गर्नु पर्दछ ।

 

COMPOSITION
Zinc : 10%
Sulphur : 10%
Copper : 0.5%
Molybdenum : 0.05%
ferrous : 1%
Boron : 1%
Manganese : 0.2%

 

Available Size
500 g