Products

Calbo King Fliary
PRODUCT CODE: CKF-202

यसले विरुवाको पराखसेचनमा विशेष भूमिका निर्वाह गरि फल भर्ने, सुक्ने, पात तथा बोटविरुवाको राम्रोसँग बृद्धि र विकास नहुने जस्ता समस्या समाधान गर्दछ । काउली प्रजातीका विरुवामा देखिने खाक्रो पार्ने, कालो हुने, बैजनी रङ्ग देखाउने लहरे बालीमा फल बाङ्गीने, गोलभेडा तथा खुर्सानी प्रजातीमा देखिने टुप्पा कुहिने जस्ता समस्याको समाधन गर्न विशेष भूमिका निर्वाह गर्दछ ।

 

प्रयोग विधि र मात्रा
मलसँग मिसाउँदा प्रति कठ्ठा २५० ग्राम (४५०–५०० ग्राम प्रति रोपनी वा बालीको अवस्था हेरी प्राविधिकको सल्लाह अनुसार टप ड्रेसिङको बेलामा पनि प्रयोग गर्न सकिन्छ ।

 

COMPOSITION
Calcium : 10%
Boron : 2%
Amino acid : 5%

 

Available Size
100 ml, 250 ml, 500 ml, 1 L