Products

Tea Special
PRODUCT CODE: TSP-103

धेरै जना चिया विज्ञहरूको निरन्तर अनुसन्धान र खोजमा आधारित भएर बनाईएको एक सर्वोत्कृष्ट उत्पादन हो । चियाकोबोटमा विभिन्न खाद्यतत्वहरूको कमिबाट देखिने समस्याहरू जस्तै बोटको मुना पहेँलो हुने, मुना तथा पात डढेर जाने, कालोकालो धब्बा देखिने, मुना तथा बोटको राम्रोसँग वृद्धि विकास नहुने, जस्ता समस्या समाधान गर्न यस Ugratara Tea Special ले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

 

प्रयोग विधि र मात्रा
विशेष गरि पूmल फुल्न शुरु हुनु भन्दा अगाडि देखि प्रत्येक १०–१५ दिनको फरकमा ५ मि.लि. प्रति लिटर पानीका दरले वा प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ ।

 

Available Size
1L