Products

Fruit Special
PRODUCT CODE: FSP-303

Ca, B, Amino Acid, Fulvic Acid जस्ता विभिन्न तत्वहरूको समिश्रणबाट तयार पारिएको यस Ugratara Fruit Special िधेरै वर्षको विभिन्न कृषि विज्ञको अथक प्रयासबाट तयार पारिएको एक उत्कृष्ट उत्पादन हो । फूल झर्न नदिन, फल बढि लगाउन आकार ठुलो बनाउन, स्वादिलो बनाउन चम्कीलो बनाउन जस्ता कामका लागि यो नेपाली उत्कृष्ट उत्पादन हो ।

 

प्रयोग विधि र मात्रा
विशेष गरि फूल फुल्न शुरु हुनु भन्दा अगाडि देखि प्रत्येक १०–१५ दिनको फरकमा ५ मि.लि. प्रति लिटर पानीका दरले वा प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ ।

 

Available Size
250 ml, 500 ml, 1 L