Products

Plant Poshak
PRODUCT CODE: PPK-301

समुद्री घाँसमा आधारित विभिन्न जैविक पदार्थहरुको संमिश्रणबाट तयार पारिएको यस एबिलत एयकबप को प्रयोगले माटोको गुणस्तरमा सुधार गरि बोट विरुवाको प्रमुख र सहायक जराहरुको विकास गराई रोगसंग लड्ने क्षमता वृद्धि भई वनस्पतिक विकासमा विशेष भुमिका निर्वाह गरि उत्पादकत्व बढाउन सहयोग गर्दछ ।

 

प्रयोग विधि र मात्रा
माटो तयार गर्दा प्रति रोपनि १ किलो (प्रति कट्ठा ६०० ग्राम) र बोटविरुवाको अवस्था हेरी टप ड्रेसिङको समयमा पनि प्रयोग गर्न सकिन्छ ।

 

COMPOSITION
Humic acid : 12%
Amino acid : 5%
Fulvic acid : 5%
See weed extract : 6%
(Zn,Mg,Fe,Ca,etc)

 

Available Size
10 kg, 20 kg