Products

King Helper
PRODUCT CODE: KHP-203

विभिन्न ढुसीनासक किटनासक विषादी तथा सुक्ष्म खाद्यतत्वहरूसँग मिसाएर छर्दा पातमा छिटो फिजने, शित तथा पानीबाट जोगाउने, लामो समयसम्म विरुवामा बाँकी रहिरहने र कहिले विभिन्न विषादी तथा खाद्यतत्वहरू सिमसाउँदा हुने रसायनिक प्रतिक्रियाबाट पनि बचाउन प्ष्लन ज्भउिभच ले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

 

प्रयोग विधि र मात्रा
१ मि.लि. प्रतिलिटर पानीको दरले पानीमा हालेर अनिमात्र विषादी र खाद्यतत्व मिलाउनु पर्दछ ।

 

Available Size
50 ml, 100 ml, 250 ml, 500 ml, 1 L