Products

Vitamix
PRODUCT CODE: VTX-108

Vitamix बिरुवालई नभई नहुने सबै खाद्य तत्वको समिश्रण हो । यसले बोटबिरुवाको बृद्धि र विकास गर्नुका साथै फलपूmलको आकार प्रकार, बढाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसलाई सम्पूर्ण बालिमा जुन सुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

 

प्रयोग विधि र मात्रा
बिरुवाको अवस्था र आवश्यकता हेरी १०–१५ दिनको फरकमा २–३ मि.लि. प्रति लिटर पानीमा वा प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । यसलाई थोपा सिचाईमा पनि प्रयोग गर्न सकिन्छ ।

 

COMPOSITION
Zinc : 6.5%
Copper : 0.5%
Molybdenum : 0.02%
Iron : 0.5%
Boron : 0.7%
Manganese : 0.02%

 

Available size
50 ml, 100 ml, 250 ml, 500 ml, 1 L