Products

Citrus Special
PRODUCT CODE: CS

Citrus Special gनेपालको विभिन्न ठाउँमा Research गरेर निकालिएको एक उत्कृष्ट उत्पादन हो । सुन्तलाजात फलफूल बालिमा देखिने फूल झर्ने, सुक्ने, दाना सानो हुने, स्वादिलो नहुने, झोलिलो पदार्थ कम हुने जस्ता समस्या समाधान गर्नुका साथै विस्तारै बोट सुकेर उत्पादन घट्दै बोट नै मर्ने समस्याको समेत समाधान गर्न ऋष्तचगक क्उभअष्ब िले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

 

प्रति लिटर पानीमा ५ मि.लि.का दरले १५–२० दिनको फरकमा वा प्राविधिकको सल्लाह अनुसार स्प्रे गर्नु पर्दछ ।

 

Available Size
250 ml, 500 ml, 1 L