Products

Broking
PRODUCT CODE: BRK-208

विरुवाको परागसेचनमा विशेष भूमिका निर्वाह गरि पूmल सुक्ने र झर्ने समस्याको समाधान गर्दछ । काउली प्रजातीका विरुवामा देखिने खोव्रmो पर्ने,कालो हुने,बैजनी रङ्ग देखाउने,लहरेबालीमा फल बाङ्गीने आदि समस्या समाधान गर्न Boro King ले विशेष भूमिका निर्वाह गर्दछ ।

 

प्रयोग विधि र मात्रा
१–२ ग्राम प्रति लिटर पानीमा घोली १०–१५ दिनको फरकमा स्प्रे गर्नुपर्दछ वा प्राविधिकको सल्लाह अनुसार बाली र विरुवाको अवस्था अनुसार पनि प्रयोग गर्न सकिन्छ ।

 

COMPOSITION
Boron : 20%
Packing size: (50gm, 100gm, 400gm)

 

Available size
50 g, 100 g, 400g